हर्वो अर्गानिक ग्रीन टी (Herbo Organic Green Tea)

संसारमा पानी पछि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया नै हो । भारत र चिन सबैभन्दा पहिले चिया प्रयोगमा ल्याउने देश हुन । कालो चिया (Black Tea, CTC) र हरीयो चिया (Green Tea) एउटै विरुवा (Camellia Sinensis) बाट तयार भए पनि उत्पादन, प्रशोधन र प्रयोग गर्ने विधिमा फरक हुने भएकोले यी चियामा पाईने गुण र शरीरमा पार्ने प्रभावमा निकै भिन्नता रहेको पाईन्छ । संसारमा सबैभन्दा बढी ग्रीन टी को प्रयोग गर्ने देशहरु ज्ाापान र चिन हुन । यी देशको मानिसका स्वास्थ्य स्थिती र औषत आयु हर्ेदा संसारमै उच्च रहेको छ । जापानीजहरु संसारमै सबैभन्दा बढी बाच्नुको विभिन्न कारणहरु मध्ये ग्रीन टीको प्रयोग एक प्रमुख कारण भएको तथ्य विभिन्न अनुसन्धानबाट प्रमाणित भैसकेको छ । जापानीज र चिनियाँहरुले परापर्ूवकालदेखी हालसम्म पनि ग्रीन टी लाई अमूल्य औषधीको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ ।

हर्वो अर्गानिक ग्रीन टी प्राकृतिक विधिद्वारा उत्पादन, प्रशोधन र प्रयोग गरिने भएकोले यसमा पाईने प्राकृतिक गुणहरु यसमा सुरक्षित छन् । ति मध्ये केही प्रमुख तत्वहरु यस प्रकार छन् ।

१) एण्टिअक्सिडेन्ट – क्याटेचिन्स, अंयाबोनोल्स

२) भिटामिनहरु – भिटामिन ए -क्यारोटिन), भिटामिन B1, B12, , भिटामिनर् इ, भिटामिन सी

३) खनिज लवनहरु – म्याग्नेसियम, म्याग्नेज, सेलेनियम, पोटासियम, फ्लोराइड

४) कार्बोहाइड्रेट – ग्लाइकोसाइड, पोलिसेकेराइड्स

५) प्रोटिन - थियानिन -एमिने एसिड)

६) अन्य - क्याफिन -२%-३%), थियोफाइलिन

हर्वो अर्गानिक ग्रीन टी (Herbo Organic Green Tea) मा पाईने तत्वले शरीरमा पार्ने प्रभाव

हामीले खाएको खानाबाट पाईने पौष्टिक तत्वहरु शरीरमा गएर उपयोग हुने क्रममा शरीरमा विभिन्न रासायनिक प्रकृया हुन्छ । यी प्रकृयाका क्रममा अक्सिजनबाट केही हानिकारक तत्वहरु उत्पादन हुन्छन् । जसलाई प|mी रेडिकल्स (Free Radicals) भनिन्छ । यी Free Radicals ले प्रोटिन, चिल्लो, डि. एन. ए. र कोष झिल्लीलाई नष्ट गर्दछन् । Free Radicals लाई नै क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता घातक रोगहरु साथै बुढोपनको लागि प्रमुख कारक तत्वको रुपमा मानिन्छ । ँचभभ च्बमष्अब हिरु शरीरबाट हटाउन वा यी तत्वबाट शरीरमा हुने हानिबाट बच्ने एक मात्र उपाय खानामा एण्टीअक्सिडेन्टको मात्रा बढाउनु हो हर्बो अर्गानिक ग्रीन टीमा क्याटेचिन्स र भिटामिन सी प्रचुरमात्रामा पाईने भएको कारण यसको नियमित सेवन गर्नाले Free Radicals किो कारणले हुने घातक रोगहरुबाट सजिलै बच्न सकिन्छ । क्याटेचिन्स र भिटामिन सी सुपरिचित एवं शक्तिशाली एण्टिअक्सिडेन्ट हुन ।

रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा रक्तनली कडा (Arteriosclerosis) भएर उच्च रक्तचाप (Hypertension), हृदयघात र पक्षघाट हुने सम्भावना धेरै हुन्छ । सबै कोलेष्ट्रोल हानीकारक हुदैनन् । LDL कोलेष्ट्रोल हानीकारक हुन्छ भने HDL कोलेष्ट्रोल फाइदाजनक हुन्छ । क्याटेचिन्सले LDL को मात्रा घटाउने र HDL को मात्रा बढाउने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यसकारण ग्रीन टीको प्रयोग गर्नाले हानिकारक LDL को मात्रा घटाएर यसबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ ।

ग्रिन टिमा पाईने इ. जि. सि. जि. तत्व भिटामिन इ भन्दा २५ गुणा बढी प्रभावकारी हुन्छ । त्यसैगरी भिटामिन सि भन्दा १०० गुणा बढी प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ साथ साथै क्याटेचिन्स एण्टिभाइरल भएको कुरा पनि प्रमाणित गरेका छन् । क्याटेचिन्सले भाइरसबाट दइ किसिमले बचाउछ । एक सिधै भाईरसलाई मार्छ वा वृद्धिलाई रोक्छ भने अर्को तर्फशरीरको आन्तरिक प्रतिरक्षा प्रणाली (Immunity) मा बृद्धी गरेर भाईरससँग लड्ने क्षमतामा बृद्धि गर्दछ । ग्रीन टीले कुल्ला गर्दा रुघाखोकी, टन्सिलाइटिस आदिबाट बच्न सकिन्छ ।

क्याफिन र थियोफाइलिन (Caffeine) (Theophyline)

ग्रिन टि मा पाईने अन्य तत्वहरुमा क्याफिन र थियोफाइलिन पनि हो, आम जनमानसमा क्याफिनले शरिरलाई नराम्रो असर गर्छ भन्ने गलन प्रचार प्रसार भईरहेको छ तर त्यो पर्ूण्ा सत्य होईन । केही मात्रामा क्याफिन हाम्रो शरीरको लागि चाहिन्छ । त्यसैले हर्वो अर्गानिक ग्रिन टिमा २ प्रतिशत देखि ३ प्रतिशत मात्र पाईन्छ । जसले श्वासनलिको मांशपेशीलाई फैलाउँछ, जसले गर्दा श्वास लिन सजिलो हुन्छ र फोक्सोको कार्यक्षमता बढ्छ । त्यसैले थियोफाइलिनलाई दमको लागि औषधीको रुपमा पनि प्रयोग गरिन्छ । क्याफिनले इच्छाहिन मांशपेशीको कार्य क्षमतामा बृद्धी गर्ने भएको कारण श्वास फर्ेन गाह्रो भएका विरामीलाई फाइदा गर्दछ । क्याफिन र थियोफाइलिनले बाट उत्पादन हुने हिष्टामिन र अन्य तत्वहरु को उत्पादनहरुलाई कम गर्दछ । यहि कारण क्याफिन र थियोफाइलिनले दम र एलर्जी मा फाईदा गर्दछ ।
 

थियानिन

ग्रीन टी एक मात्र विरुवा हो जसले थियानिन ९त्जभबलष्लभ० नामक एमिनो एसिड बनाउँछ । थियानिनलाई टियानिन वा एलथियानिन पनि भनिन्छ । थियानिनले सिधै मष्तिष्कको तार मा प्रभाव पार्दछ । यसले मष्तिष्कलाई अल्फा तरंगमा लाग्दछ जुन होसपर्ूण्ा विश्रामको अवस्था हो । त्यसैले थियानिनले दिमागलाई शान्त र विश्रामको अवस्थामा लान सहयोग गर्दछ । यसकारण आधुनिक सभ्यताको चुनौतिको रुपमा आईरहेको तनाव बाट बच्नको लागि ग्रीन टीले महत्वपर्ूण्ा भूमिका खेल्न सक्छ । थियानिनले मष्तिष्कमा डोपामिन नामक न्युरोट्रासमिटर लाई बढाउँछ जसले स्मरण शक्तिमा महन्वपर्ूण्ा भूमिका खेल्दछ । अनुसन्धानहरुले यो पनि देखाएका छन् कि थियानिन खाएको ४० मिनेट पछि मष्तिष्क अल्फा तरंगमा जान्छ । दिमाग शान्त अवस्थामा भएको समयमा मात्र हामीले यसको पुरा उपयोग गर्न सक्छौ । त्यसैले कुनै काम गर्नुभन्दा वा अध्ययन शुरु गर्नुभन्दा ४० मिनेट पहिले ग्रीन टि पिउँदा फाईदा गर्दछ । थियानिनले क्याफिन बढी भएर हुने हानिबाट पनि बचाउँछ ।

हर्बो जैविक हरियो चियामा पाईने भिटामिनहरु र खनिज तत्वहरु

शरीर स्वास्थ राख्न, रोगसंग लड्न र शरीर भित्र हुने विभिन्न रासायनिक प्रक्रियाहरु सुचारु गर्नका लागि भिटामिनहरु नियमिन रुपमा सेवन गर्नु पर्दछ । ग्रीन टीमा विशेष गरी भिटामिन A, B, C, B1, B12 र नियानिा पाईन्छ । यी भिटामिनहरुले शरीरमा विभिन्न महत्वपर्ूण्ा कामहरु गर्दछन् । समग्रमा भन्नुपर्दा यी भिटामिन अत्यन्त आवशयक हुन्छ । ग्रीन टीको नियमित सेवन गर्नाले माथि उल्लेखित भिटामिनहरुको कमिबाट हुने विभिन्न समस्याहरुबाट सजिलै बच्न सकिन्छ ।

भिटामिन जस्तै खनिज तत्वहरुको शरीरमा महन्वपर्ूण्ा भूमिका हुन्छ । ग्रीन टीमा खनिज तत्वहरु प्रशस्तमात्रामा पाईन्छ । हर्वो जैविक चियामा पाइने प्रमुख खनिज तत्वहरु म्याग्नेज, म्याग्नेसियम, पोटासियम, फ्लोरिन र सेलिनियम आदि हुन् । यी खनिज तत्वहरुले रगतमा क्षारियपनको बृद्धि गर्दछन् । मुटुको गतिलाई नियमित गर्दछन् । दाँत र हड्डी बलियो बनाउनुुका साथै शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछन् ।

ग्रिन टिका फाईदाहरु

· क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

· नियमित सेवनले छालाको क्यान्सर हुनवाट बचाउँछ ।

· रगतमा चिनिको मात्रा घटाउँछ ।

· स्मरणशक्ति बढाउँछ ।

· मोटोपन घटाउँछ ।

· मुटु सम्बन्धी सम्पण रोगहरुलाई नियन्त्रण गर्छ ।

· श्वास गन्हाउने, गिजा, तथा मुखसम्बन्धी अन्य रोगहरुलाई रोकथाम गर्छ ।

· दाँतलाई मजबत बनाउँछ ।

· खानाको विषाक्तपनलाई नियन्त्रण गर्दछ ।

· ग्याष्ट्राइटिस् वा ग्याष्टिक तथा आन्द्राका समस्या अल्सर, अपच, कब्जियतलाई हटाउँछ ।

· पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।

· बुढ्यौलीपन कम गर्दछ ।

· एच. आई. भि. का भाईरसहरुलाई फैलिनबाट राकी एड्स हुनबाट रोक्छ ।

· उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

ग्रिन टि प्रयोग गर्ने विधि

· पानीलाई उमालिसकेपछि केही समय बाहिर राखी लगभग ७०ं देखी ८०ं को तापक्रम हुन दिनुहोस् ।

· त्यसपछि आवाश्यकता अनुसार चिया राखी पाचँ मिनेटसम्म राम्ररी ढाक्नुहोस् ।

· पाचँ मिनेटपछि चिया तयार भयो यसलाई सकेसम्म चाइनिज माटोको कप वा सिसाको गिलासमा चिया राखी केही चुस्की चिया मुखमा कुल्ला गर्दै निल्नुहोस् ।

· छानेपछिको बाँकी रहेका हरियो भिजेको पत्तीहरुलाई त्यसै चपाएर निल्नुहोस् वा अचार बनाएर पनि खान सकिन्छ । विशेषतः मुख तथा दाँतको समस्या, कब्जियत र मधुमेहमा चियाको पातको सेवन बढी लाभदायक पाइएको छ ।

ख्याल गर्नुपर्ने कुरा

· जैविक हरियो चियालाई न्युन रक्तचापका विरामीले धेरै प्रयोग गर्नुहुदैन ।

· रेडियसन थेरापी गराइरहेका क्यान्सरका विरामीहरुले यो चिया पिउनु हुँदैन ।

·र् गर्भवती अवस्थाको सुरुवातको ३ महिना तथा अन्तिम २ महिना या चिया नपिउँदा उत्तम हुन्छ ।

· शुरुका केही दिनहरुमा खालाी पेटमा हरियो चिया सेवन गर्दा पेट बाउँडिएको जस्तो तथा बमन हुन खोजेजस्तो हुनसक्छ, यर्सथ सेवनपर्ूव एक ग्लास पानी वा दुध पिएर मात्र यो चिया सेवन गर्दा राम्रो हुन्छ ।

· जैविक हरियो चियालाई कुनै हालतमा पनि उमाल्नुहुदैन ।

· जैविक हरियो चियामा दूध मिसाउनु हुदैन ।

· सेतो चिनी मानव स्वास्यको लागि प्रतिकूल भएकोले यो चियामा नमिसाउनुहोला ।

· यो चियालाई प्याकेट खोलेपछि हावा र प्रकाश नर्छिने सिसा वा राम्रो गुणस्तरको प्लाष्टिक भाँडामा भण्डारण गनर्ुपर्दछ ।

· राम्रो गुणस्तरीय तथा स्वादिलो चियाको लागि पानी र चिया पत्तीको मात्रा तथा पानीको तापक्रमको उचित ख्याल गर्नुपर्दछ ।

Bashant Thapa
email: thapa_bashant@yahoo.com
www.bhakunde.com
www.herbointl.com
मोबाईल ९८५१०९६६९९
फोन नं.५२०३७२

उच्च रक्तचाप को औषधी हर्वो ग्रिन टि

उच्च रक्तचाप हृदयको संवाहनात्मक रोग (Vascular Disease) हो, जसमा रक्तसञ्चार उचित रुपले हुन सक्तैन, रक्त-सञ्चारमा अवरोध तथा बाधा आइपरको हुन्छ । यस समस्याबाट लगभग २०% पश्चिमी एंव लगभग १५% भारतियहरु प्रभावित छन्, नेपालमा कति प्रतिशत व्यक्तिहरु प्रभावित छन् भन्ने लेखाजोखा छैन तैपनि यो समस्या छिमेकी मुलुककै हाराहारी रहेको र यसको संख्या बढ्दो छ । उच्च रक्तचापको समस्यामा रक्तचापको बृद्धि धेरैजसो बाहिनीगत उच्च रक्तचाप (Arterial Hypertension) हुन्छ । उक्त रक्तचापमा लगभग २५-३० वर्षो उमेरमा सिस्टोलिक चाप (Systolic Blood Pressure 140 mmhg) १४० मि. मि. मर्करी भन्दा बढी तथा डायस्टोलिक चाप (Diastolic Blood pressure 90 mmhg) ९० मि. मि. मर्करी भन्दा धेरै हुन्छ । ५० वर्षो भन्दा माथि उमेरमा सिस्टोलिक चाप (Systolic Blood Pressure 160 mmhg) १६० मि. मि. मर्करी भन्दा बढी तथा डायस्टोलिक चाप (Diastolic Blood pressure 95 mmhg) ९५ मि. मि. मर्करी बराबर वा सो भन्दा धेरै भएमा त्यसलाई उच्च रक्तचाप भएको मान्न सकिन्छ ।

 उच्च रक्तचाप हुने कारणहरु निम्न सामान्य कारणहरुले गर्दा प्रायः उच्च रक्तचाप हुने पाईएको छ ।

· अप्रकृतिक एवं अनुचित जीवन शैलि ।
· बढी चिल्लो एवं कोलेस्ट्रालयुक्त भोजनको प्रयोग ।
· व्यायमको कमि, श्रमको कमि, र अत्याधिक मोटोपना ।
· वंशानुगत वा पारिवारिक रुपमा उच्च रक्तचाप हुनु ।
· तनाव एवं दवाब -सामाजि वा आर्थिक आदि कारणले उत्पन्न मानसिक समस्याहरु) ।
· जीवनमा विक्षोभ (Emotional Disturbances) प्रज्ञापराध, आदि हुनु ।
· स्टेर्राईड्स (Steroids) तथा नन स्टेर्राईड्स (Non Steroids) औषधीहरुको प्रयाग ।
· प्ा्राकृतिक बेगहरु-मल, मूत्र) लाई धेरैबेर रोक्ने र अन्य अप्राकृतिक दिनचर्या एवं स्वास्थ्यका नियम विरुद्धको आचरणहरु अपनाउनु ।

उच्च रक्तचापको घरेलु उपचार

· अदुवा, प्याज र लसुनको उचित प्रयोग गर्नुहोस् । प्याजमा एक विशेष लाभदायक तत्व पाईन्छ जसले हृदयमा भएको कमजोरीलाई फाइदा गर्दछ । लोकल लसुन २ केस्रा काँचै बिहान पानीले निल्नुहोस् । -अम्लपित्त, अल्सरका विरामीबाहेक) ।

· दैनिक बिहान बेलुका उचित तरिकाले तयार पारिएको जैविक हरियो चिया (Organic Green Tea) १ देखी २ लिटर सम्म पिउनुहोस् । अर्गानिक ग्रीन टिमा एण्टिअक्सिडेन्ट -क्याटेचिन्स र भिटामीन सी) प्रचुरमात्रामा पाइने भएको कारण ग्रीन टिको नियमित सेवन गर्नाले Free Radicals को कारणले हुने घातक रोगहरुबाट सजिलै वच्न सकिन्छ । रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा रक्तनली कडा (Arteriosclerosis) भएर उच्च रक्तचाप (Hypertension), हृदयघाट (Heart Attack) र पक्षघाट (Paralysis) हुने सम्भावना धेरै हुन्छ । सवै खालका कोलेष्ट्रोल हानीकारक हुदैनन् । LDL कोलेष्ट्रोल हानीकारक हुन्छ भने HDL कोलेष्ट्रोल फाइदाजनक हुन्छ । क्याटेचिन्सले LDL को मात्रा घटाउने र HDL को मात्रा बढाउने कुरा विभिन्न अनुसन्धानले देखाएका छन् । यसकारण ग्रीन टीको प्रयोग गर्नाले हानिकारक कोलेष्ट्रोलको मात्रा घटाएर यसवाट हुने हानी -उच्च रक्तचाप, पक्षघाट, हृदयघाट) बाट बचाउन सहयोग गर्दछ । त्यसैगरी ग्रिन टि मा पाईने Epigallo Catechin Gallet (EGCG) तत्व हो जुन भिटामिनर् इ भन्दा २५ गुणा बढी प्रभावकारी हुन्छ । त्यसैगरी भिटामिन सि भन्दा १०० गुणा बढि प्रभावकारी हुन्छ । विभिन्न अनुसन्धानले क्याटेचिन्स एण्टिभाइरल भएको कुरा प्रमाणित गरेका छन् । क्याटेचिन्सले भाइरसबाट दुइ किसिमले बचाउछ । एक सिधै भाईरसलाई मार्छ वा वृद्धिलाई रोक्छ भने अर्को तर्फशरीरको आन्तरिक प्रतिरक्षा प्रणाली (Immunity) मा बृद्धी गरेर भाईरससँग लड्ने क्षमतामा बृद्धि गर्दछ । ग्रीन टीले कुल्ला गर्दा रुघाखोकी, टन्सिलाइटिस आदिबाट बच्न सकिन्छ ।


संकलक: Bashant Thapa(9851096699)
email: thapa_bashant@yahoo.com
webpage: www.bhakunde.com
Contact: 9851096699